माघ १९,२०७९ / ०८ : ०२ अपरान्ह / 2023-02-02 08:02 pm

        एकीकृत समाजवादीले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने

        - ३ हप्ता अगाडि
        पौष २६,२०७९

        काठमाडौँ, नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

        आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएsf 5g।

        एकीकृत समाजवादीले सरकारमा सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ।

        पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने खतिवडाले जानकारी दिएsf 5g।

        pgn] राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त रहेको atfPsf 5g । pgले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने atfP .

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको