कार्तिक १०,२०७७ / ०७ : ४५ पूर्वान्ह / 2020-10-26 07:45 am
      • Salt Trading

       २९ देशबाट संविधान दिवसको शुभकामना

      - १ महिना अगाडि
      असोज ३,२०७७

      काठमाडौं, संविधान दिवसका अवसरमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् ।

      शुभकामना दिने मुलुकहरु यस् हुन् ।

      अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्ड ।

        सम्बन्धित समाचारहरु