काठमाडौँ, गृह मन्त्रालयले आईतबार सार्वजनिक बिदादिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा ने भएको हो ।
इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।








