काठमाडौं , अवैज्ञानिक रुपमा सडक विस्तार गरिएको भन्दै आन्दोलनमा उत्रिएका काठमाडौं बासीमाथि प्रहरीले दमन गरेको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । राजधानीको बानेश्वरमा आयोजित विरोध जुलुशमा प्रहरीले पानीको फोहोरा र आश्रु ग्याँस प्रहार गरेको थियो । सडक विस्तारको क्रममा पुराना सम्पदा तथा पुराना घर भत्काइएको भन्दै काठमाडौं बासी आन्दोलनमा उत्रिएका हुन् । प्रहरीले घटनास्थलबाट ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताएको छ ।
बानेश्वरमा तनाव, काठमाडौं बासीमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार
चिनारी पोस्ट - ७ वर्ष अगाडि
चैत १४,२०७४
सम्बन्धित समाचारहरु
बेइजिङमा “मेरो नजरमा सीपीसी” संवादमा नेपाली युवाहरूको सहभागिता, मनिषाले दिइन मन्तब्य
चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) ले “मेरो नजरमा सीपीसी: छिमेकी देशका युवासँग ...

मोरङमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमीलाई सम्मान
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला उद्यमी संघ मोरङले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने ...

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन दोस्रो पटक निर्वाचित
प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले खाता खोलेको छ । ...

रुकुम पूर्वबाट नेकपाका संयोजक प्रचण्ड विजयी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु विजयी भएका छन्। रुकुम पूर्वबाट उनी विजयी भएका ...

काठमाडौं ६ र ८ बाट रास्वपाका शिशिर खनाल र विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं क्षेत्र नं. ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। ...

सुत्केरी आमाको जित, २२ वर्षमा मेयर लडेकी रञ्जु अब सांसद
नेपालको राजनीतिमा कहिलेकाहीँ यस्ता कथाहरू जन्मिन्छन्, जसले केवल चुनाव जितेको कथा मात्र होइन—साहस, संघर्ष र ...

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय
मध्यपूर्वमा विकसित अस्थिर परिस्थितिका बीच खाडी क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले पहल ...

गगन भर्सेस बालेन भर्सेस केपी –देशको आगामी प्रधानमन्त्री को ? (भिडियोसहित)
नेपालको चुनावी इतिहासमा यतिबेला एउटा यस्तो दृश्य देखिँदै छ, जुन यसअघि कहिल्यै देखिएको थिएन । ...

गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा
नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने ...

डिजिटल प्रविधिमार्फत कोशी प्रदेशका उद्यमीलाई उडान दिंदै उदय परियोजना
कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूको व्यवसायिक यात्रालाई डिजिटल माध्यमबाट नयाँ उचाइमा पु¥याउने दिशामा उदय ...