चैत ३,२०८२ / ०२ : ४९ अपरान्ह / 2026-03-17 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वगृहमन्त्री खड्काको स्वास्थ्य गम्भीर, नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार हुदै

      - ७ वर्ष अगाडि
      चैत १०,२०७४

      काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

      उनको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।

      पारिवारिक स्रोतका अनुसार रुदउनलाई मल्टी अर्गन फेलरको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

      उनलाई करिब एक महिनाअघि उपचारका लागि नयाँ दिल्ली लगिएको थियो।

      उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गृहजिल्ला दाङमा उनको सुस्वास्थ्यको कामना गर्दै रुद्रीपूजा र शान्तिजपका कार्यक्रम आयोजना भइरहेका छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d