चैत ३,२०८२ / ०३ : ०९ अपरान्ह / 2026-03-17 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रचण्डको कूटनीतिक जवाफः अहिलेलाई ओली नै पाँच बर्षे प्रधानमन्त्री

      - ८ वर्ष अगाडि
      फागुन ०८,२०७४

      माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलापालो प्रधानमन्त्रीको ‘भद्र सहमति’बारे कूटनीतिक जवाफ दिएका छन् ।

      एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको छ ।

      तर, आलोपालो प्रधानमन्त्री चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने भएकाले यसबारे डकुमेन्टेसन नगर्ने र सार्वजनिक रुपमा नबाल्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ छ ।

      मंगलबार गृहजिल्ला चितवन पुग्दा आलोपालोबारे प्रश्न आएपछि प्रचण्डले कूटनीतिक जवाफ दिएका छन् । उनले भनेका छन्, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d