वैशाख ८,२०८३ / ०२ : ४४ अपरान्ह / 2026-04-21 02:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आजबाट सुनका गहनामा २ प्रतिशत विलासिता कर, अन्य वस्तुमा कति ?

      - ९ महिना अगाडि
      श्रावण २,२०८२

      काठमाडौ, आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुदैछ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुने भएको हो ।

      नयाँ आर्थिक वर्षमा सरकारले करका दरहरू हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ । 

      सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ ।

        सम्बन्धित समाचारहरु