वैशाख ८,२०८३ / ०२ : ४९ अपरान्ह / 2026-04-21 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विद्या भूषणबाट ९६२ जना विभूषित (नामावली सहित)

      - २ वर्ष अगाडि
      असोज २,२०८०

      काठमाडौँ, सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो । 

      विभूषित हुनेहरूमा नेपाल विद्या भूषण  'क' तर्फ ७९० जना, नेपाल विद्या भूषण  'ख' तर्फ ७१, नेपाल विद्या भूषण 'ग' तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक 'क' तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक 'ख' तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । 

      विभूषित हुनेहरूको नामावली :


        सम्बन्धित समाचारहरु