जेष्ठ ३१,२०८१ / ०५ : ४९ पूर्वान्ह / 2024-06-13 05:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      मोरङ्ग इलेक्ट्रिक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

      - ३ हप्ता अगाडि
      असोज १,२०८०

      विराटनगर, मोरङ्ग इलेक्ट्रिक संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रम विराटनगर।मा समपन्न भएको छ ।

      नेपाल विधुतीय व्यवसायि महासंघको रुपान्तरण दिवसको उपलक्ष्य खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध रहेका ८० जनाले रक्तदान गरेका थिए । 

      /pagegallery/2023091863.jpg

      ‘रक्तदान नै जीवन दान’ भएकाले रगतको आवश्यकतालाई केही हदसम्म सहजता ल्याउने उद्देश्यले रत्तदान कार्यक्रम गरिएको मोरङ्ग इलेक्«िक संघका अध्यक्ष्ले बताए ।

        सम्बन्धित समाचारहरु