जेष्ठ ३१,२०८१ / ०५ : ४७ पूर्वान्ह / 2024-06-13 05:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवकाे निधन

      - १७ घण्टा अगाडि
      भाद्र २६,२०८०

      जनकपुर, काठमाण्डौ मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।

      पाठेघरको मुखको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको उपचारका क्रममा बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

      यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत हुनुहुन्थ्यो । यादव जनता समाजवादी पार्टी, नेपालका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । 

        सम्बन्धित समाचारहरु