जेष्ठ २२,२०८० / ०६ : ५० पूर्वान्ह / 2023-06-05 06:50 am

        बिहिवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        काठमाडौ, बिहिवार (भोलि ) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ ।

        रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको हो ।

        गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भोलि दिइएको बिदाको बारेमा जानकारी दिएको हो ।


          सम्बन्धित समाचारहरु