फागुन २२,२०८० / ०७ : १९ अपरान्ह / 2024-03-05 07:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपति चुनावको मतगणना सुरु

      - ३ हप्ता अगाडि
      फागुन २५,२०७९

      काठमाडौं, आज भएको राष्ट्रपति चुनावको मतगणना सुरु भएको छ । संसद भवन नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना अहिले करिब ४ बजे सुरु भएको हो ।

      प्रदेशसभाका ५१८ र संघीय संसदका ३१७ जना सांसदले मतदान गरेका छन् । प्रदेश र संघीय संसदको छुट्टाछु्ट्टै मतगणना गरिएको छ । प्रदेश सांसदको मतभार ४८ र संघीय संसदका सांसदको मतभार ७९ कायम गरिएको छ ।

      आजै मतपरिणाम गरी विजेतालाई प्रमाणपत्र वितरण गरिनेछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् । 

        सम्बन्धित समाचारहरु