माघ १९,२०७९ / ०८ : २४ अपरान्ह / 2023-02-02 08:24 pm

        पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा (सूचनासहित)

        - ३ हप्ता अगाडि
        पौष २६,२०७९

        काठमाडौँ, सरकारले भोली बुधबार सार्वजनिक बिदा दिएको छ । 

        सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

        म‌ंगलबार सूचना जारी गर्दै भोली पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।

        /pagegallery/2023011070.jpg

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको