फागुन २२,२०८० / ०८ : ३१ अपरान्ह / 2024-03-05 08:31 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाजुरामा ११ दिनपछि सुरु भएको मतगणना फेरि रोकियो

      - १ वर्ष अगाडि
      मंसिर १६,२०७९

      बाजुरा, बाजुरामा निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना फेरि रोकिएको छ। मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिएका छन्।

      बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएकाले पुन मतगणना रोकिएको हो

      बाजुरामा एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए । 

        सम्बन्धित समाचारहरु