मंसिर २०,२०७९ / १२ : ४६ अपरान्ह / 2022-12-06 12:46 pm

        ललितपुरबाट डाक्टर तोसिमा कार्की विजयी

        - एक हप्ता अगाडि
        मंसिर ८,२०७९

        ललितपुर, ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा. तोसिमा कार्की विजयी भएकी छन् ।

        निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी  ३१ हजार १३६ मतसहित विजयी भएकि छन्  । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डा. तोसिमा विजयी भएकी हुन्  ।

        खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका  छन् । नेकपा ९माओवादी केन्द्र०की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेका छन् ।

          सम्बन्धित समाचारहरु