जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      निलम्बित प्रधानन्यायाधीश राणाको बयानमा ओली र पौडेल मुछिए

      - ३ वर्ष अगाडि
      भाद्र २६,२०७९

      निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले अहिलेसम्म ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । 

      समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । 

      जवाफ दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् । सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए । 

      त्यस्तै राणाले पूर्व प्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । 

        सम्बन्धित समाचारहरु