जेष्ठ २२,२०८० / ०५ : १९ पूर्वान्ह / 2023-06-05 05:19 am

        महिलामाथि ‘तेजाब’ प्रहार

        - १ वर्ष अगाडि
        फागुन २३,२०७८

        भक्तपुरमा एक वृद्धामाथि ‘तेजाब’ प्रहार भएको छ ।

        जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।

        रसायन प्रहार गरेको अभियोगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको छ भने  कीर्तिपुर अस्पतालमा घाइते महिलाको उपचार भइरहेको छ ।

          सम्बन्धित समाचारहरु