चैत १५,२०८० / ०२ : २४ अपरान्ह / 2024-03-28 02:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान (विज्ञप्तिसहित)

      - ३ वर्ष अगाडि
      असोज ३,२०७७

      काठमाडौं, संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसको आधारमा भण्डारीले विभूषण प्रदान गरेको उल्लेख गरेको छ । 

      जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।  यस्तै विभिन्न विभूषण सहितको अलंकार ११४ र पदक २७ जनाले पाएका छन् ।

      null

      /pagegallery/2020091949.jpg

        सम्बन्धित समाचारहरु