जेष्ठ १६,२०८३ / ०४ : २० अपरान्ह / 2026-05-30 04:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नारायणगढ–मुग्लिन सडक अवरुद्ध

      - ५ वर्ष अगाडि
      असोज २,२०७७

      चितवन, लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

       भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान पौने ६ बजेदेखि अवरुद्ध भएको बाटो खुलाउन तीन घण्टाभन्दा बढी समय लाग्न सक्ने बताउको छ ।

        सम्बन्धित समाचारहरु