वैशाख ८,२०८३ / ०३ : ०६ अपरान्ह / 2026-04-21 03:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौं उपत्यकामा शुक्रबारमात्रै थपिए ३८ कोरोना संक्रमित

      - ५ वर्ष अगाडि
      श्रावण १६,२०७७

      काठमडौ, शुक्रबार काठमाडौंमा उपत्यकामा  ३८ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएकामा ३२ ललितपुर ५  र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएका रहेका छन् । यो संगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ । 

      शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ । 

      यस्तैगरी १५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

        सम्बन्धित समाचारहरु