वैशाख ६,२०८३ / ०७ : ०७ अपरान्ह / 2026-04-19 07:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको प्रकरणमा तीन जना पक्राउ

      - ५ वर्ष अगाडि
      श्रावण १५,२०७७

      काठमाडौं,  कमलादीस्थिमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । 

      पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई नवलपारसीको दुम्कीबासबाट पक्राउ गरेको हो ।  महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलका अनुसार, शंकास्पद तीन जनालाई नियन्त्रणमा लिइएको हो, उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d