वैशाख ५,२०८३ / ०२ : ३६ पूर्वान्ह / 2026-04-18 02:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      बिहिबार १४ जना कोरोना संक्रमित थपिए सुदूरपश्चिममा विज्ञप्तिसहित

      - ५ वर्ष अगाडि
      श्रावण १,२०७७

      काठमाडौँ,  बिहिबार सुदूरपश्चिम प्रदेशमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको हो । 

      नयाँ सङ्क्रमितहरूमा कैलालीका १० जना, कञ्चनपुरका ३ र बझाङका १ छन् । तीमध्ये ८ पुरुष र ६ जना छन् ।

      /pagegallery/2020071636.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d