चैत २,२०८२ / ०२ : १५ पूर्वान्ह / 2026-03-16 02:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रणय दिवसको पुर्व सन्ध्यामा प्रेमिल गजल

      - ७ वर्ष अगाडि
      माघ २६,२०७५

      काठमाडौ, प्रणयदिवस नजिकिदै गर्दा गजलकारहरुले राजधानीमा प्रेमिल गजल गाएका छन् । 

      प्रणय दिवसको पुर्व सन्ध्यामा श्री लून करणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले सनिबार राजधानीमा गरेको गजल गुञ्जन कार्यक्रममा गजलकारहरुले प्रेमपुर्ण गजल प्रस्तुत गरेका हुन् । जीन्दगीको दौडमा तन पुरानो भएपनि मन भने कहिलेही पुरानो नहुने र प्रेमले जीवनको अन्तिम घडीसम्म पनि मानिसलाई उर्जा प्रदान गरिहने भावमा गजलकारहरुले आफ्ना श्रृजनाहरु सुनाए । 

      पछिल्लो समय प्रेम दिवसलाई लक्षित गर्दै साता अघि देखि नै विभिन्न कार्यक्रम गर्ने प्रचलन बढ्दै गएको छ । 

        सम्बन्धित समाचारहरु