जेष्ठ ४,२०८१ / ०१ : ४० पूर्वान्ह / 2024-05-17 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      २२ बर्षदेखि एपेक्स कलेज हाँकिरहेकीे दुर्गा रिजालको जीवन र भोगाई (भिडियोसहित)

      - १ वर्ष अगाडि
      फागुन १९,२०७९

      पञ्चायती प्रतिबन्धका बिच विद्यार्थी राजनीतिमा संलग्न दुर्गा रीजाल, त्यसपछि निरन्तर शिक्षा सेवामा समर्पित रहिन् । अमेरिकामा उच्च शिक्षा हासिल गरेपनि नेपालमा दुई दशक भन्दा बढी समय देखि शिक्षण पेशामा आवद्ध रहि एपेक्स कलेज हाँकिरहेकी छिन् । उनलाई डा।मिनेन्द्र रिजालको राजनीतिको सल्लाहाकारनै भन्दा फरक पर्दैन तर आँफूभने राजनीति भन्दा निकै पर रहन रुचाउने शालिन ब्यक्तीत्वकी धनी उनै दुर्गा रिजालको जीवन र भोगाई आजको चिनारी सोमा ।

        सम्बन्धित समाचारहरु