जेष्ठ २,२०८१ / १२ : ४२ अपरान्ह / 2024-05-15 12:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

      - ५ वर्ष अगाडि
      भाद्र ७,२०७५

      काठमाडौँ, गुजरात, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् । 

       उनले आगामी सन् २०२२ सम्ममा सवै नागरिकको आफ्नै घर हुने बिहीबार आयोजित एक कार्यक्रममा बताएका हुन् । प्रधानमन्त्री आवास योजनाबाट लाभान्वितहरुलाई प्रमाणपत्र वितरण गर्न गुजरातमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । 

      उनले यो सवै नागरिकको आफ्नै घर होस भन्ने सपना भएकाले सन् २०२२ सम्ममा हरेक नागरिकलाई आफ्नै घरको व्यवस्था गराउनका लागि आफुले प्रयास गरिरहेको जानकारी दिए ।  उनले प्रधानमन्त्री आवास योजना अन्तर्गत निकै राम्रा घर बन्न सम्भव भएको र त्यसमा कुनै मध्यम बर्गीय नागरिक नरहेको बताए । 

        सम्बन्धित समाचारहरु