वैशाख १९,२०८३ / ०६ : १३ पूर्वान्ह / 2026-05-02 06:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

      - ८ वर्ष अगाडि
      चैत २४,२०७४
      ओटावा क्यानडा,  क्यानडाको दक्षिणपश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले ‘जुनियर हकी’ का खेलाडी बोकेर हिँडिरहेको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

      बस चालकसहित २८ जनासहित राजमार्ग ३५ मा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

      शुक्रबार राती हुने ‘सस्काचुवन जुनियर हकी लिग’ खेल्न उक्त समूह ‘द हम्बोल्ट ब्रोन्कोस’ गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ ।  


        सम्बन्धित समाचारहरु