जापानमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र रहेको दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्त साथै कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुले जनाएका छन् । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मापन दिइन्छ ।
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
चिनारी पोस्ट - ३ हप्ता अगाडि
श्रावण २४,२०८१
सम्बन्धित समाचारहरु
इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियो
इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको विरुद्धमा व्यापक प्रदर्शन भइरहेको छ । ...

हमासले बन्धक बनाएका ६ जनाको शव इजरायली सेनाद्धारा बरामद
इजरायलको सेनाले गाजा पट्टीबाट हमासले बन्धक बनाएका ६ जनाको शव बरामद गरेको बताएको छ । ...

गाजाका केही क्षेत्रमा तीन दिनको लागि युद्धविराम गर्न इजरायल र हमासको सहमति
इजरायल र हमासले गाजाका केही क्षेत्रमा तीन दिनको लागि युद्धविराम गर्न सहमति जनाएका छन् । ...

अघिल्लो चुनावमा हस्तक्षेप गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दा दायर
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर भएको छ । ...

बैंकक नजिक विमान दुर्घटना : सवार सबैको मृत्यु
थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । ...

भारतको नयाँ दिल्लीमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्था कडा
भारतको राजधानी नयाँ दिल्लीका विभिन्न शपिङ मलमा बम विस्फोटको धम्की प्राप्त भएपछि सुरक्षा सतर्कता उच्च ...

रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट, सुनामीको चेतावनी
रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । रुसी आपतकालिन मन्त्रालयले पेट्रोपावलोव्स्क–कामचत्स्कीमा सुनामीको चेतावनी जारी गरेको छ ...

प्रधानमन्त्री सेटा टवीसिन संविधान उल्लङ्घनको आरोपमा पदमुक्त, थाइल्याण्डमा नयाँ नेतृत्वको खोजी
थाइल्याण्डको संवैधानिक अदालतले संविधानको उल्लङ्घनको आरोपमा प्रधानमन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ । ...

बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई पूर्व प्रधानमन्त्री शेख हसिनाको आह्वान
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्या भएको वार्षिकोत्सव मनाउनका लागि राजधानी ...

जंगलको आगोले ग्रीसमा हाहाकार मचाउँदै, अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान
ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा फैलिन थालेको छ । ...