वैशाख ८,२०८३ / ०२ : ४२ अपरान्ह / 2026-04-21 02:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      युक्रेनको राजधानी किभमा बिहानैदेखि लगातार विस्फोट

      - ४ वर्ष अगाडि
      फागुन १३,२०७८

      युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

      सीएनएनका अनुसार राजधानी किभमा शुक्रबार बिहानै थुप्रै विस्फोटहरू भएका छन् ।  युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठूला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

      यस्तै, बीबीसीका अनुसार राजधानी किभमा शुक्रबार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 

        सम्बन्धित समाचारहरु