वैशाख ७,२०८१ / ०९ : २४ पूर्वान्ह / 2024-04-19 09:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      अफगानिस्तानका राष्ट्रपतिद्धारा अस्थायी युद्धविरामको घोषणा

      ५ वर्ष अगाडि

      अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बिहीबार अस्थायी युद्धविरामको घोषणा गरेका छन् ।

      अबैध आप्रवासी सवार डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु, १६ वेपता

      ५ वर्ष अगाडि

      अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

      शक्तिशाली ज्वालामुखीमा परी ज्यान गुमाउनेको संख्या ७५ पुग्यो

      ५ वर्ष अगाडि

      ग्वाटेमालामा भएको शक्तिशाली ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बुधबार बिहानसम्म ७५ जना पुगेको छ ।

      ज्वालामुखी विस्फोटमा परि वेपता भएकाहरुको खोजी कार्य तीब्र

      ५ वर्ष अगाडि

      ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि वेपता भएकाहरुको खोजी तीब्र पारिएको छ ।

      युरोपियन युनियन टुक्र्याउने कुनै प्रयास गरेको छैन : भ्लादिमिर पुटिन

      ५ वर्ष अगाडि

      रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपियन युनियन टुक्र्याउने कुनै प्रयास नगरेको बताएका छन् ।

      ‘जी–७’ अर्थमन्त्रीहरुको बैठकमा अमेरिकी नीतिको कडा आलोचना,स्वयम रिपव्लिकनका केही नेता समेत असन्तुस्ट

      ५ वर्ष अगाडि

      औद्योगिक राष्ट्रहरुको समूह ‘जी–७’का अर्थमन्त्रीहरुको बैठकमा अमेरिकी नीतिको कडा आलोचना भएको छ ।

      गैरकानुनी रुपमा रहेका कामदार २ महिनामा स्वदेश नफर्किए मलेसियाले कारवाही गर्ने

      ५ वर्ष अगाडि

      मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा लुकिछिपि काम गरीरहेका विदेशी कामदारहरुलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेका छन् ।

      एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयप्रति युरोपेली संघ, मेक्सिको र क्यानडाद्धारा आपत्ति

      ५ वर्ष अगाडि

      एलुमिनियमको आयातमा कर लगाउने अमेरिकाको निर्णयप्रति युरोपेली संघ, मेक्सिको र क्यानडाले आपत्ति जनाएका छन् ।

      उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्ताका लागि मस्को जाने

      ५ वर्ष अगाडि

      उत्तर कोरियाली नेता किम जोङ उन एक शिखर वार्तामा भाग लिनका लागि मस्को जान सहमत भएको जनाएको छ ।

      युक्रेनमा हत्या गरी मारीएको भनीएको पत्रकार उपस्थित भए एक पत्रकार सम्मेलनमा

      ५ वर्ष अगाडि

      केही दिन अगाडी युक्रेनमा हत्या भएको भनिएका एक जना रुसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

          • param d d