चैत १६,२०८० / ११ : २९ पूर्वान्ह / 2024-03-29 11:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      इन्डोनेसियामा भुकम्पको कारण मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

      ५ वर्ष अगाडि

      मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

      भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक

      ५ वर्ष अगाडि

      भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य चिन्ताजनक बनेको छ । उनी उपचाररत रहेको अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ ।

      अमेरिकामा धर्मगुरुद्धारा १ हजार बालीकामाथी दुर्ब्यबहार

      ५ वर्ष अगाडि

      एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । 

      कीम जोङ हत्याको सुनाई गर्न मलेसियाली अदालतको आदेश

      ५ वर्ष अगाडि

      मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । 

      नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

      ५ वर्ष अगाडि

      सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

      २०१८ विश्व रोबोट सम्मेलन बेइजिङ्गमा शुरु

      ५ वर्ष अगाडि

      विश्व रोबोट सम्मेलन २०१८ आज बुधबारबाट चीनको राजधानी बेइजिङ्गमा शुरु भएको छ । 

      उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

      ५ वर्ष अगाडि

      रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ सँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् । 

      इटलीमा पुल भत्किँदा २६ जनाको मृत्यु

      ५ वर्ष अगाडि

      इटलीमा मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । १ दर्जन हराइरहेका छन् । 

      यमन आक्रमणमा ५१ को मृत्यु, त्यसमध्ये बालबालिका ४० : रेडक्रस

      ५ वर्ष अगाडि

      यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० जना बालबालिका समेत गरि ५१ पुगेको छ ।           

      बम विस्फोटमा परी अमेरिकी सैनिकको मृत्यू

      ५ वर्ष अगाडि

      अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको छ । 

          • param d d