वैशाख १७,२०८१ / १० : ०० पूर्वान्ह / 2024-04-29 10:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      अमेरिकी बिदेशमन्त्रीले उत्तर कोरिया भ्रमण गर्ने तयारीमा

      ५ वर्ष अगाडि

      अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रम अन्त्य गर्नेसम्बन्धी परामर्शका लागि अर्को साता उत्तर कोरिया जान लागेका छन् । 

      अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन

      ५ वर्ष अगाडि

      सत्तारुढ लिबरल पार्टी भित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन् । 

      हरेक भारतीयको आफ्नो घर बनाउने मोदीको सपना

      ५ वर्ष अगाडि

      गुजरात, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक भारतीय नागरिकलाई आफ्नै घरको सुनिश्चतता गराउने आफ्नो सपना रहेको बताएका छन् । 

      वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

      ५ वर्ष अगाडि

      वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको छ । उनको बिहिबारै  दाहसंस्कार गरिने बताइएको छ । 

      अरुण जेट्ली काममा फर्किए

      ५ वर्ष अगाडि

      भारतका राष्ट्रपति रामनाथ कोविन्दले सांसद अरुण जेट्लीलाई अर्थ मन्त्रालय एवं सार्वजनिक संस्थान मन्त्रालयको कार्यभार सम्हाल्न निर्देशन दिएका छन् । 

      युनिसेफको चेतावनीे, शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिल

      ५ वर्ष अगाडि

      युनिसेफको चेतावनीे, शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिलसंयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी हेर्ने निकाय युनिसेफले बंगलादेशमा रहेका रोहिंज्या शरणार्थी बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अपिल गरेको छ ।

      अमेरिका र चीनले एकअर्का माथि आजदेखि नयाँ कर प्रणाली लागु गर्ने

      ५ वर्ष अगाडि

      पछिल्लो समय नयाँ कर लगाँउने होडवाजीमा रहेका विश्वका दुई राष्ट्र अमेरिका र चीनले एकअर्का माथि आजदेखि नयाँ कर प्रणाली लागु गर्ने भएका छन् । 

      अमेरिकी राष्ट्रपति ट्रम्पमाथि २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप

      ५ वर्ष अगाडि

      अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ । अदालतले दुई नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । 

      अफगानिस्तानका निजी कम्पनीमा कार्यरत २९ कामदार तालिबानद्वारा मुक्त

      ५ वर्ष अगाडि

      अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई त्यहाको  को सशस्त्र लडाकू समूह तालिबानले मुक्त गरिदिएको छ । 

      भेनेजुएलामा सात रेक्टर स्केलको शक्तिशाली भूकम्प, अधिकांश घर खाली गराईदै

      ५ वर्ष अगाडि

       भेनेजुएलामा सात म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युटको भूकम्प गएको बताईएको छ ।

          • param d d