जेष्ठ ३,२०८१ / ०९ : १९ पूर्वान्ह / 2024-05-16 09:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुर्गा प्रसाईको प्रदशन कार्यक्रम यस्तो देखियो दृश्य

      - ३ हप्ता अगाडि
      मंसिर ७,२०८०

      काठमाडौँ,  व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ अभियानले काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ ।

      काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्‍याली बल्खु पुगेर सभामा परिणत भएको छ । प्रदर्शनका क्रममा सो क्षेत्रमा महाअभियान र युवासंघका समर्थकबीच झडप समेत भएको थियो ।

      /pagegallery/2023112335.jpg

      /pagegallery/2023112393.jpg

      /pagegallery/2023112383.jpg

      /pagegallery/2023112335.jpg

      /pagegallery/2023112394.jpg

      /pagegallery/2023112318.jpg

      /pagegallery/2023112328.jpg/pagegallery/2023112391.jpg

      /pagegallery/2023112334.jpg

      /pagegallery/2023112333.jpg

      /pagegallery/2023112328.jpg

      /pagegallery/2023112328.jpg

        सम्बन्धित समाचारहरु