असार १४,२०७९ / १० : ०६ अपरान्ह / 2022-06-28 10:06 pm

        भारतमा यस्तो छ कोरोनाको पछिल्लो अवस्था !

        - ५ महिना अगाडि
        माघ १३,२०७८

        काठमाडौं । छिमेकी मुलुृक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

        यही अवधिमा थप ५ सय ७३ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

        यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार भन्दा धेरै भएको छ।  सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

          सम्बन्धित समाचारहरु