काठमाडौं । छिमेकी मुलुृक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार जना कोरोना संक्रमित थपिएका छन् ।
यही अवधिमा थप ५ सय ७३ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार भन्दा धेरै भएको छ। सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।