वैशाख ५,२०८३ / ०२ : १३ अपरान्ह / 2026-04-18 02:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      म्यूजिक भिडियो छायाङ्कनका क्रममा मोडल शशी नेपाल

      - ६ वर्ष अगाडि
      असार १,२०७६

      /pagegallery/2019061694.jpg

      /pagegallery/2019061613.jpg

      /pagegallery/2019061619.jpg

      /pagegallery/2019061620.jpg

      यी फोटोहरु आफ्नो भन्दा धेरै माया लाग्छ मलाई मेरै देशको भन्ने गीतको म्यूजिक भिडियो छायाङ्कनका क्रममा लिइएका हुन् । 

      गीतको शब्द तथा संगीत ओम प्रकाश निरौलाको रहेको उक्त गीतमा स्वर कविता बराइलीको रहेको छ । फोटोमा देखिएकी मोडल सञ्चारकर्मी पनि हुन् । उनी प्राइम टेलिभिजनमा कार्यरत छिन् । 

      निर्माण पक्षले उक्त गीत केही दिनमा रिलिज हुने बताएको छ । 

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d