अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडिबुटी–लौकिन्थलीमा आइतबार भएको सवारी जाम । यहाँ हरेक दिन हुने सवारी जामले यात्रु तथा सवारी चालकलाई समस्या भएको छ ।