काठमान्डौ, कोलम्बीयन पप स्टार साकिराले सेडारस अन्तराष्ट्रिय फेस्टीभल लेबनान मा एउटा बिशेष कन्सर्ट दिएकी छिन् ।

साकिरा संसारकै प्रसिद्ध गायिका मध्ये एकमा पर्छिन ।

उनले दक्षीण अफ्रीका मा भएको गाएको वल्र्डकपको गीत वाका वाका निकै नै चर्चित भएको थियो ।

साकिराले सेडारस अन्तराष्ट्रिय फेस्टीभलमा गाउदाँका केही तस्विरहरु ः










