जेष्ठ २२,२०८० / ०५ : १५ पूर्वान्ह / 2023-06-05 05:15 am

        साउनमा पशुपति मन्दिर बाहिरबाटै दर्शन गर्दै भक्तजन (फोटो फिचर)

        - २ वर्ष अगाडि
        श्रावण १०,२०७७

        काठमाडौँ, साउन महिना लागे संगैे हरीयो र पँहेलो पहिरनमा सजिएर भगवान शिवको व्रत बस्ने गर्छन् ।  हिन्दूहरूले साउनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरूले भगवान शिवको व्रत बस्ने गर्छन् । 

        /pagegallery/2020072591.jpg

        प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्ने गथ्र्याे तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएको छैन । भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेर दर्शन गर्ने गरेका छन् । पशुपति मन्दिरभित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।
        /pagegallery/202007254.jpg
        /pagegallery/2020072533.jpg
        /pagegallery/2020072545.jpg

        /pagegallery/2020072565.jpg


        /pagegallery/2020072594.jpg


          सम्बन्धित समाचारहरु