भाद्र १,२०७९ / ०४ : १५ पूर्वान्ह / 2022-08-17 04:15 am

        सुबास रेग्मीको नेपाल ख्वाप्पै खाने गीत “टिके” बजारमा

        - ३ वर्ष अगाडि
        पौष १३,२०७५

        काठमाण्डौ, नेपाली गीत संगीत क्षेत्रमा भैरहने बिबिध कृयाकलाप लाई गीत मार्फत ब्यंग गर्दै सुबास रेग्मीले “टिके” नाम दिएको गीत बजारमा ल्याएका छन् । बिकृती बिसङ्गती बिरुद्ध नहिचकिचाई बिरोध गर्ने उनले पछिल्लो समयर्मौ “टिके” गीत मार्फत  नेपाली गीत संगीत क्षेत्रको बिकृतीलाई तीखो प्रहार गर्दै नेपाली कलाकारहरुका बास्तबिक्ता लाई छताछुल्ल बनाएका हुन् । उक्त गीतमा स्टेज कलकार,आयोजक,युट्युब भियोर्स तथा गीत संगीत क्षेत्रमा लागी परेका कलाकार हरुको कर्तुत लाई नमिठो हिसाबले ब्यंग गरेको पाईन्छ । 

        चर्चित सर्जक एकनारायण भण्डारीको शब्द तथा संगीतमा रहेको उक्त गीतमा रेग्मी आफैले आवाज र अभिनय दिएका छन भने निर्देशक शंकर बि सी ले निर्देशन, दुर्गा पौडेल ले छायाँकन र नबिन घर्ति मगरले सम्पादन गरेका छन् । हेर्नुस भिडीयो 

        अशोक घतानी



          सम्बन्धित समाचारहरु