नेहा कक्कर आजभोलि एकातिर बलिउड चलचित्र सिम्बाको आख मारे गीतको उचाइका कारण चर्चित छिन् भने अर्कोतिर टि भी कलाकार हिमान्स कोहली सगँको ब्रक अपका कारण चर्चित छिन् ।
नेहाले आजभोलि उनको बिगतले सताइरहेको महशुष गर्न सकिन्छ । उनले हालै इन्स्ट्राग्राममा पोष्ट गरेको स्टयाटसबाट उनीले बिगतलाई सम्झिरहेको महशुष गर्न सकिन्छ ।
उनले लेखेकी छिन् “ जब महीलाहरुलाई राम्रो ब्यवहार र प्रेम गरिन्छ तब उनीहरुको चमक नै बेग्लै हुन्छ ।