श्रावण २२,२०७९ / ०९ : ५१ अपरान्ह / 2022-08-07 09:51 pm

        प्रेममा महिलाको चमक भिन्न हुन्छ : नेहा कक्कर

        - ३ वर्ष अगाडि
        पौष ५,२०७५

        नेहा कक्कर आजभोलि एकातिर बलिउड चलचित्र सिम्बाको आख मारे गीतको उचाइका कारण चर्चित छिन् भने अर्कोतिर टि भी कलाकार हिमान्स कोहली सगँको ब्रक अपका कारण चर्चित छिन् । 

        नेहाले आजभोलि उनको बिगतले सताइरहेको महशुष गर्न सकिन्छ । उनले हालै इन्स्ट्राग्राममा पोष्ट गरेको स्टयाटसबाट उनीले बिगतलाई सम्झिरहेको महशुष गर्न सकिन्छ । 

        उनले लेखेकी छिन् “ जब महीलाहरुलाई राम्रो ब्यवहार र प्रेम गरिन्छ तब उनीहरुको चमक नै बेग्लै हुन्छ । 

          सम्बन्धित समाचारहरु