श्रावण २२,२०७९ / १० : ४४ अपरान्ह / 2022-08-07 10:44 pm

        रोमा : यो दशककै उत्कृष्ट चलचित्र

        - ३ वर्ष अगाडि
        पौष २,२०७५

        चलचित्र समिक्षकहरुले रोमा लाई यो दशककै उत्कृष्ट चलचित्रको रुपमा राखेका छन् ।

        नाम : रोमा

        निर्देशक : अल्फोन्सो कुवारोन

        कलाकार : यालिट्जा अपारिसिओ, मारिना डी टाभिरा, नान्सी ग्रासिया ग्रासिया, फर्नान्डो ग्रेडियगा 

        रेटिङ्ग : ५÷५

        अवार्ड विजेता निर्देशक अल्फोन्सो कुवारेनको कथा र निर्देशनमा बनेको चलचित्र लाई फिल्म रेटिङ्गमा पाँचमा पाच अंक प्राप्त भएको छ । 

        फिल्मको ट्रेलर 

          सम्बन्धित समाचारहरु