भाद्र १,२०७९ / ०३ : ४९ पूर्वान्ह / 2022-08-17 03:49 am

        २.० (हिन्दी) ले बक्स अफिसमा १५० करोड भन्दा माथि कमायो

        - ३ वर्ष अगाडि
        मंसिर २३,२०७५

        काठमान्डौ, रजनीकान्तको ठूलो बजेटको साइन्स फिक्सन थ्रिलरले हिन्दी भर्सनमा १५० करोड भन्दा माथि जम्मा गर्न सफल भएको छ । 

        उक्त फिल्मको हिन्दी भर्सनले पहिलो दिनको शुरुवात २० करोडको ब्यापार गरेको थियो । गएको शुक्रबार यो चलचित्रले ५.७५ करोडको ब्यापार गरेको थियो भने यो शनिवार उक्त रकम बढेर ९.२५ करोड पुगेको छ । 

        यो फिल्मले सबै भर्सनमा गरेर ६४ करोडको शुरुवाती ब्यापार गरेको थियो । 

          सम्बन्धित समाचारहरु