आज अन्तिम दिन
के हामी यो पोस्ट १ लाख सेयर गर्न सक्छौ ! आउनुहोस् सबै तिर यो पोस्ट सेयर गरेर यो महत्वपूर्ण अभियान सफल पारौं।
एकदमै महत्वपूर्ण छ यो पोस्ट किनभने भोट गर्ने तरिका तल जानकारी दिएको छ !! यो पोस्ट सेयर गर्नुहोला सबै तिर Share गरिदिनुहोला(समय एकदमै कम छ !!
*धेरै जनाले प्रश्न गर्नुभएको छ भोट कसरी गर्ने ?भोट गर्ने तरिका:- #सबै_जना_समक्ष_पुराइदिनुहोला_सेयर !
#Important_Notice
Share this post !!
*तलका तरिका बाट भोट गर्नु पर्छ।
यो पोस्ट धेरै भन्दा धेरै सेयर गर्नुहोला ।
भोट गर्ने तरिका !! सेयर सबै ग्रुपहरूमा साथै आफ्नो टाइमलाइनमा गरिदिनुहोला ।
भोट कसरी गर्ने ?
तलका चार तरिका बाट भोट गर्नुपर्छ
1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)
3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)
4. download “mobstar” App from playstore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधि…….
कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!








