श्रावण २२,२०७९ / १० : १२ अपरान्ह / 2022-08-07 10:12 pm

        ओस्कार विजेता बर्नाडो बर्टोलुसीको निधन

        - ३ वर्ष अगाडि
        मंसिर १०,२०७५

        दी लास्ट इम्पेररका लागि ओस्कार पुरुस्कार जितेका इटालीका फिल्म निर्माता बर्नाडो बर्टोलुसीेको सोमबार निधन भएको छ । उनी ७७ वर्षका थिए । 

        उनको प्रेस अफिसले उनको निधन भएको पुष्ठी गरेको इमेल दी एसोसियटेड प्रेसलाइ पठाएको छ । उनी आफ्नै घर रोममा परिवारहरु सगै रहेका थिए । 

        उनलाई इटाली र संसारले एक महान फिल्म मेकरका रुपमा सधै सम्झने छ ।

          सम्बन्धित समाचारहरु