चैत १५,२०८० / ०२ : १५ अपरान्ह / 2024-03-28 02:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मेरो फ्लप फिल्मले पनि १०० करोड कमाउछ : सलमान खान

      - ५ वर्ष अगाडि
      असोज ११,२०७५

      काठमान्डौ, आयुश शर्र्मालाई खेलाएको कारण लागेको आरोपलाई सलमान खानले आफुलाई नातावादमा लागेको खण्डन गरेका छन् । 

      ५२ बर्षिय नायकले आफुले डेब्यू नगरेको भए पनि आयुशलाई अरु कसैले डेब्यू गराउने बताएका छन् । 

      मुम्बइमा भएको लभयात्री कन्सर्टमा बोल्दै उनले सुपरस्टार बनाउने भनेको दर्शकले हो कसको छोरा वा ज्वाइ भन्नेले फिल्म लाइनमा केही फरक नपार्ने बताए । 

      यस्तै अर्को एक प्रसङ्गमा उनले भने, “म यस्तो एउटा भाग्यमानी कलाकार हुँ जसको फ्लप फिल्मले पनि १०० करोडको ब्यापार गर्छ, र मैले आयूश र वारीनालाई भनेको छु, यदि तिमीहरुको फिल्म फ्लप भयो भने पनि १६० करोडको ब्यापार गर्छ”

        सम्बन्धित समाचारहरु