स्याक्रीड गेमस् की कलाकार राजश्री देशपाण्डे ले आफ्नो कामबाट स्याब्बासी बटुलीरहेकी छन् । उनले फिल्ममा नवाजुद्धीन सिद्धिकीको श्रीमतीको रोल निभाएकी छिन् । उनले फिल्ममा एउटा नग्न सीन दिएकी छिन् ।
उनले भर्खरै स्पटबोय लाई दिएको अन्तवार्तामा बोल्दै उनले आफ्नो लभ दृश्यहरु लाई पोर्न वेभसाइट बनाइएको तथा उनले आफु पोर्न स्टार हो भन्ने खालका म्यासेजहरु आइरहेको बताएकी छिन् । उक्त फिल्ममा मैले प्रेम गरेको दृश्य खिच्नु पर्यो । मलाई आफ्नो ब्लाउज खोल्न निकै गारो काम थियो तर मैले गरे ।
मलाई इन्डियन हट स्टार वीथ मगंलसुत्र भनेर भनिएको छ । त्यसैगरी मैले म पोर्न स्टार हो भन्ने म्यासेजहरु पाइरहेको छु । केही कमेन्टहरु अति नै तल्लो स्तरका छन् । उनले सीनबारे भनीन् “मलाई अनुराग कस्यपले दृश्यको बारेमा पहिले नै बताउनु भएको थियो र मलाई अफ्ठेरो हुन्छ भने नगर्दा हुन्छ भन्नु भएको थियो ।
“मलाई जब कामको कुरा आउछ, मलाई लाज लाग्दैज” । त्यसमा पनि सिनेमा मेरो प्यासन हो । र मेरो नग्नता अरु फिल्ममा पनि छ । त्यस्तै अर्को प्रसङ्गमा उनले भनीन् “मलाई मेरो श्रीमानको सहयोग छ । यदि तिमीलाइ सहज लाग्छ भने नग्न हुन म सगँ अनुमति लिइरहनु पर्दैन भन्ने कुरा उहाको छ”








