असोज ६,२०७७ / ०७ : २४ पूर्वान्ह / 2020-09-22 07:24 am
      • Salt Trading

      ‘मस्तै मस्तै...’ मा स्वस्तिमा र रन्जीत

      - ३ हप्ता अगाडि
      श्रावण ११,२०७७

      काठमाडौं, भ्वाईस अफ नेपालको दोश्रो सिजनबाट ख्याती कमाएका सनिश श्रेष्ठको नया गीतको म्युजिक भिडोयो सार्बजनिक भएको छ ।  कृष्ण केसीको शब्द, सुबाश भुसालको संगीत रहेको गीतमा भिडियो पनि बनेको छ । 

      भिडियोमा स्वस्तिमा खड्का र रन्जीत पौडेललाई हेर्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ ।

        सम्बन्धित समाचारहरु