भाद्र १,२०७९ / ०४ : २४ पूर्वान्ह / 2022-08-17 04:24 am

        स्व.रत्न शम्शेरलाई सम्झिए ''मधुमासमा'' गाएर मदन गोपालले (भिडियो सहित)

        - २ वर्ष अगाडि
        जेष्ठ २७,२०७७

        काठमाडौं, गीतकार रत्न शम्शेर थापाको आज १३औं पुन्यतिथिमा गायक तथा संगीतकार मदन गोपालले थापाद्वारा रचित “मधुमासमा'' गाएर उनलाई सम्झिएका छन् ।

        /pagegallery/2020060910.jpg

        बरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापा हामिबिच नरहेपनि  आज पुन्यतिथिको अवसरमा उनी श्रदा सुमन स्वरुप गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालले गीतकार थापाद्वारा रचना गरिएको तथा स्वर सम्राट नारायण गोपालज्युको स्वर अनि संगीतमा रहेको “मधुमासमा'' यो दिलको वाग,नफुलिकन उजाड भो“ गाएर दुबै श्रस्टाहरुलाई सम्झिएका हुन् । गायक मदन गोपालले कवि  तथा गीतकार थापा संग उक्त गित गाउन थापा हुँदै स्वीकृत लिएको थिए तर आज उनलाई सुनाउन नपाएकोमा उनकोे आत्माको चिरशान्तिको कामना गर्दै दुख व्यक्त गरेका छन् । 

        यस्तो छ  उक्त भिडियो :


          सम्बन्धित समाचारहरु