जेष्ठ ३०,२०८३ / ०५ : ४५ अपरान्ह / 2026-06-13 05:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

      - ६ वर्ष अगाडि
      श्रावण १३,२०७६

      काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । 

      यो वर्ष कक्षा १२ को परीक्षामा चार लाख बढी विद्यार्थी सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले आज बोलाएको बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । बोर्डले सबै विषयको परीक्षाफल आज एकैपटक सार्वजनिक गर्ने तयारी गरेको छ ।

      यसअघि विज्ञान र अन्य संकायको फरक फरक समयमा नतिजा सार्वजनिक हुने भए पनि यसपटक भने एकैपल्ट सार्वजनिक गर्न लागिएको हो । 

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d