वैशाख ३१,२०८१ / ११ : १५ पूर्वान्ह / 2024-05-13 11:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      जीरोबाट सुरु गरेको व्यवसाय करोडको बनेपछि गोपाल कोइरालाको सपना पुरा हुँदै (भिडियोसहित)

      - २ हप्ता अगाडि
      असोज ५,२०८०

      विराटनगर, तँ चिता म पुर्याँउछु भन्ने उखान झैँ मानिसले गर्न खोजे जीवनमा जे पनि सम्भव छ भन्ने कुरालाई प्रमाणित गर्छ विराटनगरका सफल युवा उद्यमी  गोपाल कोइरालाको जिवनले । 

      बाल्यकाल देखि नै केहि गनुपर्छ भन्ने सोच भएका उनी सानैदेखि जागीर भन्दा व्यवसाय नै मन पराउथे ।  पारिवारीक पृष्ठभुमि आर्थिक रुपमा कमजोर भएकाले उनले आफ्नै लगानीमा व्यवसाय सुरु गर्ने हिम्मत भने गरेनन् ।

       कलेज पढ्दा पढ्दै उनले केही समय सुरुमा काम पनि सिक्ने उदेश्यले अर्काकोमा एल्युमिनियमको काम गरे । उनले व्यवसाय गर्ने आफ्नो इच्छा त्यतिमा मात्र सिमित हुन भने दिएनन् । बाल्यकाल देखिनै मेहनेती गोपालले जिरोबाटै भएपनि विराटनगरमा व्यवसाय सुरु गरे अन्तत छोटो समयमा नै दृष्य इन्टेरियर्स एण्ड ट्रेडर्स को मालिक बने । 

      अहिले उनले धेरैलाई रोजगारीे समेत दिएका छन् । हो यो सबै कसरी सम्भव भयो त आज हामि उनै संघर्षशिल युवा उद्यमी गोपाल कोइरालाको जीवन र भोगाई आजको चिनारी सोमा प्रस्तुत गर्नेछौं ।



        सम्बन्धित समाचारहरु