वैशाख ३१,२०८१ / १२ : ३६ पूर्वान्ह / 2024-05-13 12:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      बोलेर हैन काम गरेर देखाउने जीतन थापाको जीवन र भोगाई (भिडियोसहित)

      - २ हप्ता अगाडि
      असोज ४,२०८०

      विराटनगर, बाल्यकाल देखिनै राजनितीमय परिवारमा हुर्केका विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जीतेन थापा विद्यार्थीकालदेखी नै राजनितीमा प्रवेश गरेका हुन् । 

      गाँउमा जन्मेर गाँउमै हुर्केका थापाले दुखको परीवेश बुझेका छन् त्यसैले उनी जहिले पनि गरीब दुखीको सेवामा लाग्दै र अन्यया र अतिचारको विरुद्ध आवाज उठाउँदै आएका छन् । 

      सानैदेखि राजनीतिलाई समाज सेवाको रुपमा बुझेका थापा सेवा गर्न आर्थिक रुपमा पनि बलियो हुनुपर्ने बताउँछन् । वैदेशिक रोजगारीको भोगाइले उनलाई नेपालमै केहि गर्नुपर्छ भन्ने सिकायो । आमाको प्रेरणा अनि परिवारको सहयोगले अहिले खुलेर राजनितिसंगै समाज सेवा गर्दै आएका छन् । हो उनै संर्घषशिल अनि मेहनती जीतेन थापाको जीवन र भोगाई आजको चिनारी सोमा ।

        सम्बन्धित समाचारहरु